Posted by: Tyra January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
धत् ग्वाँचे ले गर्नु गरेछन् जलदेवता लाइ बेहोस बना'र। बेहोस् बना' मात्र भए त हुन्थो नि पोखरि सुकाएर सुकुम्बासि बनाइ दे'छन् जलदेवता लाइ फिरि । म'नि जाम्ला अनि त्यो किचेन को नाइफ् लगेर पोखरि मा खुतरुक्क थहा नपा'झै गरि खसालुम्ला भन्दै थे ,बर्बाद् भयो । :D --- यु आर भेरी कृएतिव गालु !!!! copyright@थुलु
Read Full Discussion Thread for this article