Posted by: chanaa_tarkaari January 30, 2007
Login in to Rate this Post:
0
?
नतमस्तक भएँ सम्झी
उनको त्यो सेवा ।
कृतज्ञ मनले धन्यबाद दिएँ
सन्तुष्टी नै मेवा ।।
क्रमश: