Posted by: world_map January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! गालेको आजको स्वस्थानी पनि रमाइलो रहेछ, कति दिमाग चलेको हो बाऽऽ! धन्यवाद मनोरन्जनको लागि।:) ग्वाँचे, यामे, ठूली, हरी, नमे र अरू पछि आउने लाई पनि अग्रीम जाडो, ए सरी! जुडो, हैन हैन जदौ! (हत्तेरी! आज कस्तो जिभ्रो चिप्लेको भन्या!:P)
Read Full Discussion Thread for this article