Posted by: gwanche January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
लौ के भन्छन केटाहरु, तीनपाने र तीनपाते रे, कुरा बुझे मार्दिनु! गालब गुरु, यो बर्षको चैं धेरै पछी स्वस्थानी सुनेर बिताईयो, हजुरको कृपाले!! बरु गालब गुरुले तो कसैलाइ नबताएको जलदेवतासँअको जम्काभेटको कहाँनी नि कसरी था पाएछन्, अचम्म लागो! यु आर भेरी कृएतिव गालु !!!!
Read Full Discussion Thread for this article