Posted by: Yahoooooo January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हे हे थुली मेरो ता ठिकै छ ? तिम्रो के छ नि ? हे हे गालब हरिले ग्वाँचेलाइ पो भन्या त तिनपाने मैले ता हरीलाइ तिनपाते नै भन्या हो किन भने हरी आजकाल लाम्पाते सुरति (तमखु) तिर लाग्या भर पो तिनपाते भनेको नि । खोइ कुरो बुज्या ??
Read Full Discussion Thread for this article