Posted by: hetterika!! January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हा हा, यो जम्मै ग्वाँचेले गर्दा भा'को। तीनपाते (श्पेशल चिया) को तालमा कुरो गर्या भए त हुन्थ्यो, तीनपानेको तालमा भएर बिग्रेको जस्तो छ। तेहि पनि संसारै एक राउण्ड लाउने पिलान रै'छ ब्रो को जदौ गर्दै, बुझ्नै गारो भएर नि। अब चैं तीनपाते श्पेशलको ट्याम भा जस्तो छ!
Read Full Discussion Thread for this article