Posted by: Yahoooooo January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हेत्तेरी हरी, त्यो जरामुने देखि पश्चिमहुदै जापान सम्म पुग्ने भन्या हो क्या । तेसपछि त बिचका परिहालियो नि हो । अनि जपान बाट घुमेरा आउँदा फेरि जरामुनिसम्म । खै कुरो बुझ्या ?? तेसै त्यो तिनपातेको तालमा कुरा गर्दिने?? [ :) ]
Read Full Discussion Thread for this article