Posted by: hetterika!! January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ठीकठाक ग्वाँचे, हिजोको तीनपानेले छोड्यो त? जदौ यामे, के हो यार जरामुनी देखी जापान सम्मका लाई मात्रै किन नि जदौ। हाम्ले तेस्तो त केहि बिगार्देको जस्तो त लाउदैन :P
Read Full Discussion Thread for this article