Posted by: gwanche January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
गालब महाराज, ऐलेसम्म जसोतसो बाँचिराखियाछ, लौ स्वोस्थानि कैले आउने हो, प्रतिक्षामा छु! ठुलि मलाई सँचै छ ! आबुइ........, हिजो जिम्मालबाले हाँरी ठुलि साँच्चिकै ठुली भइ अब त गोडा धुने बेला भयो भन्दा बुढा खुस्केछन भन्ठानेको त हैन रैछ, हिजोसम्म नाकभरि सिंगान लिएर फरक लाएर भाँडाकुटी खेल्न आउने ठुलि त जिम्मालबाले भन्या अस्तै साँच्चिकै ठुलि भइ सकि छिन् गाँठे, सपना र बिपनामा के के देख्न थली सकिछिन्, पक्कै पनि भोक प्यास नि लाग्दैन होला, मनमा के के कुरा खेलेर बस्छ होला ! जिम्मालबाले हिजो कुन्नी को पन्डितको नातिको कुरा अरेको अस्तो मानिचु, घरान त राम्रै हो भन्थे ! पोर साल जिम्मालबा र पन्डित बाजे सँअइ चारधाम नि गरेर आ हुन क्यारे, बुढाले गरेको पुण्य नातिलाइ लाग्ने भो अस्तो छ!
Read Full Discussion Thread for this article