Posted by: Hary in FedEx January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
यो सानो रिठ्ठे ग़धालाइ पनि यो चौतारिमा ठाम दिन म सानो मुखबाट ठुलो बिन्ति टक्राउछु यो चौतारिका सबै मौसुफहरुमा ! इश्वारा क्रिपाले कसो नपाइयेला र हो गाँठे एकबारको जुनिमा ... निबेदक - १००८ प्रपन्नाचार्य स्वामि हरि लौ त यसो बेसितिर बालि हेरेर फर्कन्छु ! गौका गेडा रहनदिने भयनन खोलापारिका बाख्राले,यसबारेमापनि पन्चायत (अहिले के जाति के गणतन्तर भन्दारहेछन पन्चायतकलाइ ,बुढो मान्छे क्यार्नु र बरै !) नडाकि नहुने भो.......
Read Full Discussion Thread for this article