Posted by: Gautam B. January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
सबैलाई जदौ! नया-नया दिले (dilute), नेप्ची (अरुले न्याउली, फ्याउली, स्याउली जे सुकै भनुन्, मचैं नेप्चीनै भन्छु ल जा!), यमराज (yomari), चिन्तेलाई अझ धेरै जदौ! आर्को चौतारी बनाम्नी इञ्जिनेरले यीनको नाम पनि थपुन्, चौतारीको शिलालेखमा। बारुलीको पनि थप्नुपर्छ है! यो पिरेम-चरो क्यार्न मुण्टेको हो यता, तेस्तो सर्प बोकेर?
Read Full Discussion Thread for this article