Posted by: Nepalki_chori January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
योमरी...... ओ हो, मुखमा पानी आयो। धन्ना नमान योमरी, म नी नया हुं यस चौतरीमा। म नी अलमल्ल, रनभुल्लमा परेकी छु। बिस्तारै यहां को रिति थिति, नियम, कानून जनिएला नि। बुढा-पाका हरु छन् नि यहां हाम्लाई दोहर्‍याउने। यो ग्वांचे लाइ नी फेरि किन किताब झ्याप पार्न परेको होला, बेक्कार मा मैले लाइबेरि छिर्न पाइन :(
Read Full Discussion Thread for this article