Posted by: yomari January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
य लौ, यो चौतारी त साह्रै सीतल रहेछ । आफु त यो गाउँ मा नयाँ मान्छे एसो कुरा गरौ भने नि चिन्ने मान्छे कोही छैन, अब त यहाँ नै आफ्नो दु ख सुख पोख्नु पर्‍यो । आफु लाई त कैले काहि चिलिम तान्ने बानी पनि छ, तेस्को लागि राहुल जि पनि छँदै छ । कैले काही मधिरा पान गर्नु पर्‍यो भने कुखुरा सितन पनि मिल्ने रहेछ । अब त यो चौतारी मेरो नयाँ जक्कसन हुने भो । लौ त साथी हो उता कान्छी कुर्दै होलि,फेरी रीसायो भने चौतारीमा पनि आउन दिदैन । लौ त बिदा पाउँ ।
Read Full Discussion Thread for this article