Posted by: nepalean January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
के को हल्ला खल्ला हुदै छ ? गालेले कस्तो खास्साको चौतारी बनाएछन, २४ घन्टा नि भछैन, १५० वटा हल्ला हुन लागि सकेछन ! ल ल कोइ सुतम, कोइ उठम अनि कोइ चिया खाम ।
Read Full Discussion Thread for this article