Posted by: maaila January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
हाहाहा, जे भए नि Spiderman ले आफ्नो कमजोरी लाइ स्विकार्नु भयो यो धेरै राम्रो कुरा हो नत्र त यहा पनि जातभात को कुरा ले झगडा पर्ला भनेर सोचि रहेको, मालाइ खुशी लाग्यो स्पाइडरम्यान, मेरो नेपाली मा मात्र ६४ आएको हो पिर नगर्नु होला अंग्रेजी मा त फेरी ऊंही ५४ हो यस्को मतलब यो हैन कि अब अंग्रेजी बिषय नि एच्छिक बनाउने भनेर। जे होस अंग्रेजी मा ५४ आएर त यो देशां आइ मास्टर डिग्री सकाए भने तपाइं को त अब यो साझा मा बाहेक नेपाली कहिं लेख्न परेको छैननि कसो साथी। पिस।।।।।।।।।
Read Full Discussion Thread for this article