Posted by: hetterika!! January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तेई त म भर्खर बुढाको खोर चियाएर आ'को, हिजो एउटा देख्या जस्तो ला' थ्यो। बुढाले नदेख्ने गरि उडाम्ला भन्या त, आफू भन्दा छट्टुहरु निस्केछन गाममा। त्यो सान्नानीको हजुरबाको भाले त सारै खाईलाग्दो छ रे नि, लु अब तेइ उछिट्याउनु पर्ला, ति बुडाले नि हाम्रो मामासँ कम्पिटिसन गर्ने भनेर टन्न काजु किस्मिस ख्वाएर राख्चन रे। बरु बुडालाई भुलाउने पो कसरी, ठूल्दाइलाई नि लग्नु पर्ला, चिलिम खुवाउँदै भुलाउ भनेर, अनि आफु चैं पछाडि खोरमा पुरस्कार थाप्न जानु पर्ला।
Read Full Discussion Thread for this article