Posted by: spiderman January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
आज के दिन मा थ्रेड स्टार्ट गरिएछ यार साथिहरुको भक्कु गाली खाईयो। सबै जनालाइ हुने मलाइ किन नहुनु? के गर्नु यार्, नेपालि को पनि tution त लिएकै हो, सबै भन्दा धेरै time पनि दिएकै हो, तर के गर्नु??? मेरो बिचार् मा सबै subject english मा र नेपालि मात्रै नेपालि मा भएर होला। झन् यो unicode converter ले त नेपालि अझै दिक्क् लाग्दो बनायो। अनि सबै जना ले नेपालि को नम्बर् एहा post गरे अलि कति भए पनि चैन् पाइन्थो कि।
Read Full Discussion Thread for this article