Posted by: gwanche January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
त्यो तिम्ले भनेको ठुलो भाले त तिम्रै मामाको हो नि तर के गर्नु हिजो मात्रै मैले पुरस्कार जिती सके तेस्लाइ त ! कस्तो मिठो रैछ, बुढाले काजु किस्मिसा ख्वाएर पो राखेका थे कि, एक टुक्रो हड्डी नि बाँकी रहेन, सप्पै एक्लैले घिचियन्ती । तै पैलई भुत्ल्याको भेर मात्रै नत्र भुत्ला नि बाँकी रन्थेन । जिम्मालबालाइ चाइ कुरा नलाउ है फेरी! बरु त्यो सान्नानीको हजुरबाको भाले नि खाइलाग्दो देख्या थे मैले । तिम्रो मामाको भाले र त्यो भाले त खतरा कक फाइट पार्टनर रे, अब एउटा पार्टनर भुँडी भित्र गैसके पछि अर्कोलाइ नि तेतै पठाइदिनु परो कसो, त्यही भाले जुधाइ गरुन न ! खुसुक्क तेइ भाले पुरस्कार जितेर ल्याउ है, म चाइ धोबिनिको भट्टितिर लागे, तीनपानेको जर्किन पुरस्कार जित्न !
Read Full Discussion Thread for this article