Posted by: Rahuldai January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
चना तरकारीको एउटो कुरो चाँही असली लाग्यो । हामीले जे राम्रो सुझाए नि शिक्षा मन्त्रालय अनि शिक्षाबिदहरुले हेर्दैनन् क्या रे। अर्को कुरा चाहिँ अलि अचित्त बुझ्दो भयो। ४-४ ओटा भाषा पढ्नु पर्यो भने त तारेमाम् हुन्छ। २ ओटा भाषा मा त झन्दै एउटोमा आलु खाको। नेपाली र अंग्रेजी अनिबार्य गरेर बाकि क्षेत्रीय भाषाहरुलाई एच्छिक बनाउनु पर्छ जस्तो लाग्छ।
Read Full Discussion Thread for this article