Posted by: gwanche January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ह्यारी, तेइ त कुखुरो त छ्याक्क पारन्ती, तातो पानीमा हालेर भुत्ल्यायन्ती अनि चुपिले टुक्रा टुक्रा पारन्ती, तेल, मसला हालेर भुटन्ति अनि दुई भाइ मिलेर मजाले तीनपानेसँअ घिचन्ती कसो ? चित्रे, यता नि सप्पै कुसल मंगल भवन्ति,एउ मुठि सास साँचेर राखन्ती, जिम्मालबाले जस्तै!
Read Full Discussion Thread for this article