Posted by: world_map January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए ग्वाँचे, आजकल यस्तै भवन्ति, स्वस्थानी लेख्न बसन्ति त मस्तिष्कमा केही नआवन्ति। के लेखुम् के लेखुम् भवन्ति। यहाँको हालखबर कुशल मंगलम् भवन्ति, तिम्रो चैं के छन्ति? :) हैन, कसरी भत्क्यो चौतारी? मेरो माउजिल्लामा(Mozilla) त ठीकै देखिन्छ। लौ जे भए पनि ठेलन्ति गाम्लेहरू हो, ठेलन्ति!!! होस्ते हैंसे!! :D
Read Full Discussion Thread for this article