Posted by: hetterika!! January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ग्वाँचे ब्रो, हालखबर सप्पै ठीक भवन्ती। अलि अलि चिलिम तानन्ती अनि यो सप्पै संस्कृत मज्जाले बुझन्ती। तिम्रो नि सप ठीक भबन्ती त होला नि ! नभए चिलिम तानन्ती, कुखुरो सुखुरोको पीर न करन्ती, कुखुरो देखन्ती त भुटेर खादन्ती! लोलम् :-)
Read Full Discussion Thread for this article