Posted by: gwanche January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
लौ केटाहरु के कुरा गरन्ती के कुरा गरन्ती, तिनिहरुको कुरा बुझन्ती त मार्दियन्ती ! ह्यारी, तिम्रो हालखबर के भवन्ती नि, आज नि चिलिम तानन्ती अनि गृहकार्य नगरन्ती तेस्पछि कुखुरा बनेर कुखुरी काँ गरन्ती होला कसो ? चित्रे, खै त तिम्रो तर्फबाट त स्वस्थानी न आएन्ती नि, फुर्सद नभवन्ती हो कि कसो ? अनि तेतातिर को खबर के भवन्ती नि ? अरु सप्पै मित्रहरुलाइ मैले दुई हात जोडन्ति नमस्कार गरन्ती है!
Read Full Discussion Thread for this article