Posted by: Rahuldai January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
sapper भाइ, चिलिमे टुक्रा। कबिता बन्यो कि सबिता थहा भएन । पंडिता त साचैको पन्डित रहेछ । आफु झन्दै फेल भएको प्रश्न सोधेको त ठ्याक्कै मिलायो बा । हाम्रो गाम मा थुप्रो को बिहे छ यसपाली, जिम्माल बा नयाँ पन्डित को खोजीमा हुनु हुन्थ्यो । पुरानो बाजे अलि छुच्चो र चुच्चो पर्‍यो । लौ समस्या समाधान् भयो। मुख्य कुरो महत्वपूर्ण हुन्छ।
Read Full Discussion Thread for this article