Posted by: world_map January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
ए लुते बुरो, के छ हालखबर? तिमी र हामी त यौटै हाईस्कूलमा एकै समयमा पढेका, तर मैले व्यक्तिगत रूपले चिनको चैं छैन तिमीलाइ। जे होस् साझामा भेट्दा भने रमाइलो लाग्यो। तिमी र हामी त बिल्डिङ्को दुई विपरीत साइडमा थियौं जस्तो लाग्छ मेरो गेस अनुसार। लौ, भेट्दै गरम्ला, चौतारीमा नि आउनु नि, तिम्रो रोल नं ४२० चौतारी स्कूलमा रोईरहेको छ।:P
Read Full Discussion Thread for this article