Posted by: Rahuldai January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हिजो कबिता भन्दा सबिता रिसाइन् सबिता के भनेथें रमिता झन् ठुसाइन्। त्यसले आज भोलि संझना लेख्न थालेको छु कल्पनाको रमाइलो सपना देख्न थालेको छु
Read Full Discussion Thread for this article