Posted by: world_map January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ल तितौरी पनि आइछिन्, के छ तितौरी हालखबर? ठूलीलाइ गालुको स्वस्थानीले मोहनी लायो रे क्या।;) अब स्वस्थानीले नै मोहनी लाएपछि हामी के गर्न सक्छम् र? :P हा हा! राहुलदाइको चिलीम महात्म्य पनि कहिल्यै सकिने भएन। :D हाम्ले त संस्कृतं कहिल्यै नपढन्ति, अत: संस्कृतको स पनि न आवन्ति। क्या करन्ति क्या करन्ति भन्या। :)
Read Full Discussion Thread for this article