Posted by: Rahuldai January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
यो चिलिम् ले चिलिम् हुने भए २० बर्ख अगाडि आर्यघाट् पुगिसक्थें। यो चिलिम् त शक्ति बर्धक( आज् काल भियाग्रा भन्छन् क्या र) , आयुबर्धक ओखति हो, महादेबलाइ हेरे पुग्छ। सब का सब नानीहरु, महादेब जस्तो बर मिलोस् भनेर कठिन भन्दा कठिन ब्रत लिन्छन् (स्वस्थानी, तीज आदि)। महादेब यस्तो खाइ लग्दो ह्यान्ड्सम भएको राज् नै चिलिम् हो, खोइ कुरा बुझेको? मुख्य कुरा महत्वपूर्ण हुन्छ, खोइ कुर बुझेको?
Read Full Discussion Thread for this article