Posted by: maaila January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
नेपाली बिषय कम्पसरी गर्दा त तपाइको नेपाली मा हालत यस्तो छ भने नेपाली बिषय निकाल्यो भने अहिले जति नेपाली लेख्नु भएको छ नि त्यो पनि स्वाहा हुन्छ तेसैले मेरो बिचारमा त अझ अर्को एउटा बिषय पनि थप्नु पर्ला जुन साहित्य सम्बन्धि होस--- कि कसो साथी हो पिस।।।।।।
Read Full Discussion Thread for this article