Posted by: HomLal January 29, 2007
KHALI SHISHI PURANA KAGAJ
Login in to Rate this Post:     0       ?        
नेपाल-भारत नाकाबन्दी सबैले बिर्सेको हो? अब मधेसिले नाका मात्र थुने कुनै पनि सरकारले घुंडा टेक्छ। रिङरोड घेरेर राजाले घुंडा टेक्यो। अब मै हुं भन्ने माओवादिलाइ पो पर्ने भो पीर। जनजाति, मगुरालि, मधेसि - अब कस्को पालो हो? काठमाण्डु नि नेवारले राज गरेको ठाम। सबैले यै बेला निहु खोजे भने लास्टमा छबिलाल दाहाल बाजे चै कास्कि तिरै गएर हलो जोत्ने भए। ज्ञानुको राजा हुने र छबिलालको राष्ट्रपति हुने जोग चै छोटै रैछ कि के हो?
Read Full Discussion Thread for this article