Posted by: spiderman January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
साथी हो, के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो? यो कुनै racial थ्रेड होइन, just put your opinion. मेरो विचारमा grade ६-७ सम्म compulsory गर्नु ठिकै हो तर slc/ISc मा compulsory गर्दा म जस्तो नेपाली राम्रो नजान्ने को percentage भने व्व्तै घत्दो रहेछ्। sample mark sheet: comp math ८१, opt math ८६, english ७२, geography ७६, agrculture ८८, science ६७ and nepali ५४। Nepali sucks यार्।
Read Full Discussion Thread for this article