Posted by: gwanche January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तेसो भे यस्सो राँरो ईलम भा' , आफ्नै गोडाँ उभिएको, असल बानी बेहोरा भे'को, कुलघरानको केटो खोज्नु परो त जिम्मालबा, हाँरी ठुलिको लागि नि ! हुन त हो क्यार्नु संसाराँ रीत नै यस्तै छ, छोरीचेलीले एक दिन पराइ घर जानै पर्छ! हाम्ले सक्ने भे त ठुल्नानिलाइ पराइ घर नपठाइ राक्थेम क्यारे तर क्यार्नु, हाम्ले भनेर गरेर केइ हुन्न ! बरु ठुल्नानिलाइ गोडा धोएर पठाउनु भुन्दा यस्सो घर गरेर खान सक्ने घर ज्वाँइ नै भित्र्याउने हो कि, KB४६ जिम्माल बा?
Read Full Discussion Thread for this article