Posted by: Birkhe_Maila January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
क्यार्नु ग्वाँचे, चाइन्जो बुडेसकालाँ चित्त र पित्त दुबै बिउरन्छ भन्ते अगेर! आफ्नु चित्त र पित्त मात्ते होइन आँखो देखुन ले'र घुँडो सम्म, कान देखुन ले'र सुद्धि सम्म बिउरियो झैँ लाउच! खै ब्यान ब्यानै आइतबार अस्तो लाओ किन किन! के रे? तो बजियाले काउँरो चोरो रे? मर्न नसकेओ असत्ति, अलि कलिलै छ गोडा दुई चारेक दिन पछि अलि छिप्पेला त खाम्ला भनेओ अलि अलि भा' काउँरो नि टिपेर खाइदिए पातकिहरुले! हैन ग्वाँचे, ठुलिको तो बेला भओ के रे नि! अस्ति हाउँरि बाँसको मुना अस्ति सानी नातिनीलाई खेद्ने कुरो अर्दै थो भाउते बजिया! बरु ठुलिको उमेर भो बा उमेर भो! ढोकाटि छिर्ने बेलाँ चेलिको टाउकाले दलिन छुन थालो भुने घराँ राख्न हुँदैन बाबै रैति हाँस्छन्! बरु बेलैमा टिको ला'र पठाइदिओ हाईसन्चो हुन्छ! यो गाम, पल्लो गाम सारा गामका उरनठेउला बज्जे हरु आँखा गाड्न थालिसके बाबै, म बुडोलाई केई था छैन भन्दाहोउ तिमेरु, सपै बुझेओ छु गाँठे! ठुलि पनि मस्किन थालेई छे एस्तो कुरो अर्दा, तेसइले यसपालि कुरो मिलाम्नु परो जसरि भा'नि!
Read Full Discussion Thread for this article