Posted by: Pretty January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
काँ किन्दिनु तेत्रो बिधि जिम्माल् बा ज्वाईँले, त्यत्रो जिम्मालबाकाँ सधै खबर् पुराइस, एउटो पटुकी त हाल्देनन् तेरो जिम्माल् बाले के जिम्माल् बा जिम्माल् बा गर्छेस् भनेर कस्तो छ ह्याँ मलाई। :) स्यालको रौसी त हजुरसँ मागेर ल्या भन्याछ मलाई हजुरबाले, छ त हउरसँ?
Read Full Discussion Thread for this article