Posted by: gwanche January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
जिम्मालबा, क्यार्न ठुलिलाइ खेद्ने कुरा अर्नु हुन्छ, बिचरी भर्खर ११ बाट १२ मा त लागि, केइ बर्ख त हाँस्न खेल्न दिनुस् । बरु तपैको के छ नि हालखबर, तपाईं त झन झन बेहोसी हुँदै गएको मानिचु मैले त, त्याँ माथि सोमबारलाइ नि आइतबार भन्नु भे'छ, जिम्मालनी आमालाइ नि चिन्नु भे'न छ! झन हिजो त्यो तल्ला घरे ख्याउटेले तपाईंकै अगाडीबाट तपाईंको बारीबाट काँक्रो टिपेर ल्याएछ, तपाईंलाइ थाहै भेन भन्थ्यो, बज्याले ! एउ तुक्रो मलाई नि द्या थ्यो तेस्ले, काँक्रो र मिठो रेछ, बिकासे हो कि क्या हो ?
Read Full Discussion Thread for this article