Posted by: chanaa_tarkaari January 29, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
ढोका नजिक साह्रै भीड बीचमा खाली खाली । भित्र सरुम भित्र सरुम खलासि गर्थे गाली ।। साह्रै भीड हुँदा हामी झ्यालबाट नि चढ्थ्यम । पछाडि ठेल्थ्यो कसले कसले हामी भित्रै पुग्थ्यम ।। क्रमश:
Read Full Discussion Thread for this article