Posted by: world_map January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हा हा! ठूली, जस्ट किडिङ् क्या। ;) ग्वाँचे, के छ तिम्रो? फुर्सद छ भने कथा लेखन यार, तिम्रो कथा नपढेको पनि धेरै भयो। कति मीठो लाग्छ तिम्रा मार्मिक कथाहरू। त्यो गालेको ईस्कूलको चौतारी हो?
Read Full Discussion Thread for this article