Posted by: Birkhe_Maila January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
एसो कुरो बुज्दा हाउँरि ठुलीलाई यो बैशाखाँ खेद्न पर्च अस्तो मानिछु! :) कुरो चलाम ठुलि? गालउ को हजुरबा र म त संग संगै चारधाम गा' साईनो छ के रे। मुइँले भनेसि बुडाले कुरो नमान्ने भन्ने हुँदैन! के छ बिचार?:)
Read Full Discussion Thread for this article