Posted by: gwanche January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
न्याउली, आउ म पुर्‍याइदिन्छु लाइबेरिसम्म, बरु तिमि त नया मान्छे, लाइबेरि कारड छ कि छैन, कारड नभइ त भित्र नि छिर्न् पाइन्न। मेरै कारड बाट भे नि किताब लिदिन्थे तर के गर्ने, म त चार वोटा किताब झ्याप हानेको भे र बिल्याक लिस्टमा छु ! ठुल्नानि, लिउ तिमि नै लिउ यो माला गालुलाइ तिमि नै लाइदेउ तर छि चाइ किन नि, तेस्तो छि नै भन्नु पर्ने जस्तो घिनलाग्दो त छैन है यो माला!
Read Full Discussion Thread for this article