Posted by: Pretty January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
लौन के कुरा गर्य यो गालेले? त्यो हातमा लाउने बाला घाँटीमा लाउन मिल्ने गरी स्लिम् को होला हँ, तितौरी अस्ति सुकेर पराल जस्ति भएँ भन्थी उसैलाइ होला कि त ठिक्? :P
Read Full Discussion Thread for this article