Posted by: gaalab January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
सान्नानीका औंला हात्तीका जत्रा छन् कि क्या हो तेत्रो बालालाई औंठी भन्दिने? हुन चैं त्यो बाला हो, तर स्लीम मान्छेहरुलाई माला समेत लाउन पुग्ला भनेर दिएको त! झन्------ थुली -- लाज तिम्रो गालामा लाग्या रैच। मैले झिकिदिइसकें। :D
Read Full Discussion Thread for this article