Posted by: gwanche January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
थुलि, यु आर वेलकम् ! मेरो पनि जिम्मालबाको अस्तै हालत भएको मानिचु, गालब्ले माला भन्छ,म चाइ बाला देख्छु, लौ न नि के गर्ने होला ? गालब , तिम्ले सुन्को माला भनेको कि बाला ? न्याउली,यो किताब खोलेर हेर त, हाम्रो स्कुलको लाइब्रेरिमा होला , तिम्ले पक्कै नि आफ्नो (न्याउली चरिको) फोटु पाम्छेउ!
Read Full Discussion Thread for this article