Posted by: gaalab January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
जदौ यो बिर्खे माइलाको :) स्वस्थानी पढ्दिने सबैलाई धन्यवाद! स्वस्थानी सुन्नेलाई सुनको माला, भन्ने (म)लाई फूलको माला। यो कथा वैकुन्ठ जाला, भन्ने बेला तत्कालै आइजाला॥ तर यो सुन चैं फलाममा जलप ला'को नभै प्युअर सुनको है!!! नाङ्लो भनेको काठमान्डौं नामक शहरको दरबार मार्गमा अवस्थित रेस्टुराँ हो। यसको बारेमा तितौरी र समिधा, निसान्त, ग्वाँचे आदिलाई झन राम्ररी थाहा होला।
Read Full Discussion Thread for this article