Posted by: Nepalki_chori January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
धन्यबाद नमे लाई। ओ हो....... चिप्लेजी, हजुरको नि धेरै दिन (बर्ष) पछि दर्शन् पाइयो त। के गर्नु, म त समय परिस्थितिसँग बग्दै थिए। जे होस धेरै पछि देख्न पाइयो, खुसि लाग्यो। धन्न कोइ त रैच चौतारी मा मलाई चिन्ने। :) अब फेरी सुरु गर्ने हैन त अन्ताक्षरि? ;) हैन मेरो नाम चै नेप्ची नै हुने भो र भन्या.......त्यो "पर्बत की छोरी हुं म पार्बती हो नाउं" (तारा देवी को गीत) भन्या जस्तो "नेपाल की छोरी हुं म........... हो नाउं" हुने गरी एउटा राम्रो नाउं हाल्दिनु न कसैले मलाई। खै को पो हो यहां छन रे नी नाउं हाल्न जान्नी। :)
Read Full Discussion Thread for this article