Posted by: miss_ me January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
यि जिम्माल बा लै खुच्चिंग परेछ ।अर्काको बुद्धिमा लागेर हुन्तयो होला त? तर हाम्रा अगस्त्यमुनीलै स्वस्थानी सुनाउने कुमार चै निकै चलाक र बुद्धिमान जस्तो मानिचू मैले । कसैले सुनाए हुन्त्यो नि तिन्को नि ,कहानी :P :D ........ 'मास्टरनी नानी पनि अब त दङ्ग परिन् होला, पहिले जस्तो खुल्ला चौरमा पढाउनु नपर्ने भएर ।'.... अहम!! हो नि, सबैले माया गरेको देख्दा फुरुंग हुन्छु म । धन्यवाद है :)
Read Full Discussion Thread for this article