Posted by: Hi_nanu January 29, 2007
Help Ritika
Login in to Rate this Post:     0       ?        
रितिकाले चाडै सँसार आफ्नै आँखाले हेर्न सकुन भन्दै उन्को लागि समर्पित मेरो सानो कबिता।नमिलेको भए मिलाएर पढ्नु होला।पढिसकेपछि,सहयोग् गरि नसक्नु भएको भए गरि हाल्नु होला है। मान्छे भएर सोच हिजो सम्झेर सोच भोलि हेरेर सोच आज त सबै बाँचेकै छन् कोहि महलमा होलान कोहि झुपडिमा कोहि पजेरोमा होलान कोहि थोत्रो साइकलमा वर्तमानको यात्रा त चलेकै छ हिजो लगातार आज भएकै छ आज पनि भोलि हुनेनै छ तर मान्छे हुनुको अर्थ पायौ तिमिले? आफ्नो भन्दा बाहेक् केहि सोच्यौ तिमिले? कुनै दिन कसैको निम्ति रोयौ तिमिले? कोहि अरुको निम्ति हाँस्यौ तिमिले? यदि छैन भने सुरु गर एउटा यात्रा जिवनको यो मोडमा मान्छे हुनुको अर्थमा जिन्दगि जिउने अर्थमा तिम्ले बडाएको सानो हातले उनि सन्सार् देख्न सक्छिन् दूखि बाबुले बिर्सिएको हाँसो सम्झिने छन आमाको हारेको मन फर्कने छ
Read Full Discussion Thread for this article