Posted by: gaalab January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
गाम्लेहरु, यस पटकको चौतारी मेरो लागि निकै नोस्ट्याल्जिक् चौतारी हो। अर्को गामतिर नमेदाइले टाँस्या रहेछन्। मैले उप्काएर यता ल्याएँ। त्यही भ'र कपिराइट चैं नमेको भनेर लेख्या हो। यहाँहरुको आज सुखमय रहोस्। अस्तु:॥
Read Full Discussion Thread for this article