Posted by: Rahuldai January 29, 2007
हामि भएर सोच।।
Login in to Rate this Post:     0       ?        
राम्रो- अति राम्रो । आज को आवाज हो । दुई लाइन म पनि थप्छु है । पहाडे काटे रगत् आउछ, मधेसी काटे पानी यहि सोचले त जल्यो तराइ आज दन दनी मधिसी पहाडि कोहि छैनन्, पहिला सबै नेपाली दुबै मारे, मरे नेपाली मर्छ, कोहि हैनन् मवाली
Read Full Discussion Thread for this article