Posted by: nepalean January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! नेप्चीलाइ धेरै धेरै स्वागत छ चौतारीमा । गालेले त हाम्रै स्कुलको चौतारीमा लगेचौ यसपाला त । क्यार्नु आफ्नु त त्यो स्कुलमा भन्दा नि त्यो घन्टीको मया लाउच के, किलास ट खाली तेइ आखा हुन्थ्यो, कती खेर बज्ला घन्टी भनेर । बुडो घन्टी अझै तेइ रैच । अनि यि दादा बुडालाइ कति सार्हो बिर्खे बन्न मुन लाको हो त नि ? आजकाल त सिर बेपत्तै भो के रे । आरप तिर ट आको थियो, कता लागो त नि ? यसो तराइ तिरका फुटोमा लठ्ठी लिएर दौडनी मुन्छेको नाम हेर्छु कतै सिरे छ कि भनेर, देखिया होइन । बरु एउटा कपाल नभको मुन्छे देखेको थिए, आजकाल पुन्टे दाइ यता छैनन, उतै गचन कि त ? बिचरा भउते अगिल्लो चौतारीमा दौडेको दौडै, सारै थाक्यो होला । थ्यानक्यु मिस......घन्टी लाओ क्या ।
Read Full Discussion Thread for this article