Posted by: gurudev January 29, 2007
cure for the common cold??
Login in to Rate this Post:     0       ?        
तातो पानी भक भक उमाल र एऔट तपेशमा खान्यौ तिम्रो सिर तपेश नजीक ल्याइ, सिरक वा तौल्याले छोप र तातो पानी को बाफ लियौ । तिमी सँग विक्स् वा स्विचो छ भने त्यो पनि मिसौ, फाईदा हुन्छ । मह्ँ सँग चिया लिएको धेरै राम्रो हो, अलि अलि अधुवा पनि मिसाए फाईदै गर्छ ।
Read Full Discussion Thread for this article